डेनमार्क

डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने

२३ जेठ २०७८ काठमाडौं । डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने भएको छ। डेनमार्क सरकारले युनिसेफमार्फत अस्ट्राजेनिकाको खोप अनुदानमा दिन लागेको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डाक्टर भीमसिंह टिंकरीले जानकारी दिनुभयो । यो खोप कहिलेसम्म आउने भन्ने...

डेनमार्कमा एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप लगाउन रोक

२ वैशाख २०७८ डेनमार्क । डेनमार्कले एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोप तत्कालका लागि बन्द गरेको छ । बेलायतको अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपले मानिसहरुमा समस्या देखिएपछि डेनमार्कले तत्कालका लागि खोप लगाउन रोक लगाउने निर्णय गरेको हो ।...

डेनमार्कले आस्ट्राजेनेका खोपका अझै तीन साता नलगाउने

१३ चैत २०७७ डेनमार्कं । डेनमार्कमा कोरोना भाइरसविरुद्धको अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको आस्ट्राजेनेका खोप अझै तीन हप्ता नलगाइने भएको छ । रगत पातलो बनाउनेलगायतका समस्या देखिएको भन्दै खोपप्रति आशङ्का उत्पन्न भएपछि डेनमार्कमा खोप अभियान रोकिएको थियो । स्थगनको समयावधि...

नेपाली मास्टर बेकर सन्जिव गिरीले जिते डेनमार्कमा एक लाख क्रोनर

१२ मंसिर, २०७७ काठमाडौं । डेनमार्कमा एक जना नेपाली युवाले एकलाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ छात्रवृति पुरस्कार पाएका छन्। प्रत्येक वर्ष डेनमार्कको प्रख्यात एक संस्था एपी मुलर फाउन्डेन्सले प्रशिक्षर्थीलाई प्रदान गर्ने छात्रवृत्ति यस वर्ष नेपाली युवा...