डाक्टर केसी

अनशनरत डाक्टर केसीसँग वार्ता गर्न टोली गठन, केसी पक्षबाट चार सदस्यीय वार्ता टोली

२१ असोज, २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधारलगायतका विभिन्न मागसहित विगत २४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा...

डाक्टर केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन

२१ असोज, २०७७ पर्सा । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन भएको छ । चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघसंस्था र राजनीतिक दलमा आवद्ध व्यक्तिले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले डाक्टर केसीका माग पूरा...

डाक्टर केसीको अनशनप्रति पूर्वराष्ट्रपति यादवको ऐक्यवद्धता

१६ असोज, २०७७ काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनरत डाक्टर गोविन्द केसीलाई भेटेर ऐक्यवद्धता जनाउनुभएको छ । भेटमा पूर्वराष्टपति यादवले डाक्टर केसीको स्वास्थ्य गम्भीर बनेकोमा चिन्ता व्यक्त गर्दै उहाँका मागबारे सरकार गम्भीर हुनुपर्ने...

अनशनरत डाक्टर केसीको स्वास्थ्य बिग्रदै, सरकार मूकदर्शक

८ असोज, २०७७ काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा अनसन बसिरहेका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उहाँको शरीरमा ग्लुकोजको मात्र निकै कम भएको छ...

डाक्टर केसीमाथि प्रहरीले गरेको अभद्र व्यवहारको सर्वत्र आलोचना

६ असोज, २०७७ काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीमाथि प्रहरीले गरेको अभद्र व्यवहारको चर्को आलोचना भएको छ । विभिन्न दलका नेताले प्रहरीको व्यवहार निरंकुश शैलीको विरोध गरेका छन् । जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भर्टराईले यो राजाको निरंकुश...