ठमेल

ठमेलका व्यवसायीलाई कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्टसहित)

११ वैशाख २०७८ काठमाडौं । सरकारले ठमेल क्षेत्रका व्यवसायीका लागि कोरोना विरूद्धको १० हजार डोज खोप उपलब्ध गराएको छ । ठमेल पर्यटन विकास परिषद्को आग्रहमा नेपाल सरकारले १० हजार खोप उपलब्ध गराएपछि व्यवसायीले खोप लगाउन पाएका छन् । ठमेल...

ठमेलका व्यावसयीको माग- अबेरसम्म रात्री व्यावसाय खोल्न पाउँ (भिडियोसहित)

२४ पुस, काठमाडौं । ठमेल क्षेत्रका व्यवसायीले राती अबेरसम्म व्यापार व्यवसाय गर्न पाउनु पर्ने माग गरेका छन् । कोरोना महामारीका कारण लामो समय व्यवसाय बन्द गर्नुपर्दा मारमा परेको भन्दै व्यवसायीले व्यवसाय खोल्ने अवधि बढाउनुपर्ने माग गरेका हुन् । कोरोना...

ठमेलमा रात्रीकालीन व्यवसाय गर्न पाउनुपर्ने मागसहित प्रदर्शन (भिडियोसहित)

१७ मंसिर, २०७७ काठमाडौं । ठमेल क्षेत्रमा रात्रीकालीन व्यवसाय शुरु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको छ । कोभिड संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग सहित...

पुनर्जिवित हुँदै ठमेल बजार, व्यवसायी उत्साहित (भिडियोसहित)

१० मंसिर, २०७७ काठमाडौं । कोभिडका कारण ठप्प पर्यटकीय बजार काठमाडौंको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको छ । बाह्य पर्यटक छिटपुट मात्रै देखिए पनि स्वदेशी उपभोक्ताका कारण चलहपहल बढेपछि ठमेल क्षेत्रका व्यवसायी उत्साहित देखिएका छन् । कोभिड–१९ रोकथाम तथा...

सधैं गुल्जार रहने ठमेल अहिले सुनसान, विस्थापित हुने स्थितिमा व्यवसायी (भिडियोसहित)

१५ भदौ, २०७७ काठमाडौं । दिनरात चहलपहल हुने पर्यटकीय क्षेत्र ठमेल अहिले कोभिड १९ को महामारीका कारण सुनसान छ । संक्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेसँगै ठमेलका पसल बन्द हुने र व्यवसायी विस्थापित हुने क्रम जारी छ ।...

व्यवसाय ठप्प भएपछि ठमेलका व्यवसायी विस्थापित हुने अवस्थामा

१४ भदौ, २०७७ काठमाडौं । कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय ठप्प छ । जसका...