टोली

राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ

३० चैत २०७७ काठमाडौं । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) को क्रिकेट टोलीलाई चौधरी गु्रपको वाइवाइ चाउचाउले पाँच वर्षको लागि प्रायोजन गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले...

गाँजा जलाएर फर्किएको टोलीमाथि आक्रमण

९ फागुन २०७७ मकवानपुर । मकवानपुरमा राक्सिराङ गाउँपालिकामा गाँजा जलाएर फर्किरहेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । १८ क्विन्टल गाँजा जलाएर फर्किरहेको इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीमाथि राक्सिराङ गाउँपालिका वडा नम्बर १ कुपिनटारमा आक्रमण भएको हो । आक्रमण भएपछि...

नेपाल भ्रमणमा आएको उच्चस्तरीय चिनियाँ टोली स्वदेश फिर्ता

१५ पुस २०७७ काठमाडौं । नेकपा विभाजनपछिको अवस्था बुझ्न काठमाडौं आएको चिनियाँ कम्युनिष्ट पार्टीको विशेष प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री नेतृत्वको टोली हिमालयन एयरलाइन्सको उडानमा आज बिहान कुन्मिङ प्रस्थान गरेको हो । टोलीले...

चिनियाँ टोली उच्चस्तरीय भेटघाटमा व्यस्त, प्रचण्ड र नेपालसँग छलफल

१३ पुस २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली नेकपाका दुई समूहलाई एक बनाउने प्रयासमा भेटवार्तामा व्यस्त छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ...

१६ वर्षपछि इंग्ल्याण्डको क्रिकेट टोलीले पास्कितान भ्रमण गर्ने

३ मंसिर, २०७७ काठमाडौं । इंग्ल्याण्ड क्रिकेट टोलीले १६ वर्षपछि पहिलो पटक पाकिस्तान भ्रमण गर्ने भएको छ । सन् २००५ पछि इंग्ल्याण्डले पाकिस्तान गएर क्रिकेट खेलेको छैन । सन् २००९ मा श्रीलंका क्रिकेट टिममाथि लाहोरमा आतंकवादी हमला भएपछि पाकिस्तानले...

क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि

२१ कात्तिक, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद ९राखेप० ले अनुमति दिएको जनाएको छ । राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि...