झाँक्री

समस्या धेरै भए, सोचेजति काम गर्नै सकिनँ: मन्त्री रामकुमारी झाँक्री (भिडियो रिपोर्टसहित)

३ माघ २०७८ काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारकै अंगहरुबीचको समन्वय अभावले सरकारी काम गर्न समस्या भएको बताउनुभएको छ । एक सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्रीले आफुले मन्त्रालय सम्हालेपछि धेरै...

मन्त्री झाँक्री अस्पतालमा

११ कात्तिक २०७८ काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि उहाँलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो । “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय...

सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँ : सहरी विकासमन्त्री झाँक्री

२३ असोज २०७८ दमौली । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा आज दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...

एमसीसी विवादमा नेतृ झाँक्रीले गरिने महाकाली सन्धी सम्झाउँदै ओली र रावलको यस्तो आलोचना

१९ भदौ २०७८ सुनसरी । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गर्नु भएको छ । ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास...

झाँक्रीलाई अविलम्ब रिहा गर्न माग

२९ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विघटित प्रतिनिधिसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । झाँक्रीले राज्यविरुद्धको अपराध गरेको जनाउँदै प्रहरीले आज अपराह्न उहाँको निवासबाटै पक्राउ...

राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ झाँक्री पक्राउ

२९ माघ २०७७ काठमाडौं । प्ररहीले राज्यविरुद्धको कसुर गरेको अरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले रामकुमारीलाई शंखमुलस्थित निवासबाटै पक्राउ गरेको हो । पक्राउ गर्ने समयमा झाँक्रीका...

नेतृ झाँक्रीको प्रश्नः अहंकारी र सन्कीको प्यादा बन्नेविरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न कहाँबाट आयो ? (भिडियोसहित)

२८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चिरहरण गर्नेहरुकाविरुद्ध बोल्न पाइने बताउनुभएको छ । आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षले काठमाडौँमा आयोजना गरेको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले संविधानको चिरहण...