
जाडोले कपिलवस्तुका विद्यालय चार दिन बन्द
१२ माघ २०७७ कपिलवस्तु । कपिलवस्तुमा दुई पालिकाका विद्यालय बन्द गरिएका छन् । कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका विद्यालय शीतलहरका कारण चार दिनका लागि बन्द गर्ने निर्णय भएको हो । जाडो बढेकाले पठनपाठनमा समस्या आएपछि विद्यालयमा बिदा थपिएको हो...