छोरा

तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

१८ फागुन २०७७ बैतडी । बुबाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका तीन महिनाका शिशु लक्ष्मण चन्द रहेका छन् । लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुरले हत्या गरेका हुन् ।...

छोरालाई पनि घरको काम, यसरी हुन्छ समान व्यवहार

४ माघ २०७७ टीकापुर । कैलाली टीकापुरकी रुपा ओलीका दुई सन्तान छन् । रुपाका छोरा १६ र छोरी १४ वर्षका छन् । उहाँका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्सको शहर दुबइमा हुनुहुन्छ । निजी विद्यालयकी शिक्षिका रुपाले छोराछोरी...

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

२९ पुस २०७७ मान्म । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो ।...

बाबुले गराइदिए छोराको चौरासी पूजा

१४ कात्तिक, २०७७ परासी । नवलपरासीमा एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ...

भक्तपुरको तीन जनाको शव फेला प्रकरणः श्रीमती र छोराको हत्यापछि आत्महत्याको आशंका

२७ भदौ, २०७७, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको घटनामा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५...

आफ्नै छोराले गरे ७५ वर्षीय पिताको हत्या

१२ साउन, २०७७, जुम्ला । कनकासुन्दरी गाउँपालिका–४ का ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुरको हत्या गरेका छन् । बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुरमाथि कुटपिट गरी बुबाको हत्या गरेको आरोप लगाइएको छ । प्रहरी नायब उपरीक्षक लालबहादुर...

गणेश थापा र उनका छोराद्वारा खेल पत्रकार तिमल्सिनामाथि दुर्व्यवहार

२ साउन, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका का पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनामाथि दुर्व्यवहार गरेका छन् । समाचार संकलनको क्रममा बिहीबार सम्पादक तिमल्सिनामाथि अभद्र ब्यवहार भएको...

बावुआमाको हत्या भएपछि दुई छोराको यस्तो विचल्ली (भिडियोसहित)

२८ जेठ, २०७७ रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको सामूहिक हत्याकाण्डमा मारिएका एक दम्पत्तीका २ जना नाबालिग छोराको बिचल्ली भएको छ । तिलोत्तमाको भैंसी फर्ममा सोमबार राती सुतेकै अवस्थामा ५ जनाको हत्या भएको थियो । हत्याकाण्ड भएको तिलोत्तमाको भैसी...