छुवाछुत

राज्यले चाहेर मात्रै जातीय छुवाछुत र विभेद हट्दैनः मन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)

६ चैत २०७७ काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले राज्यले चाहेर मात्रै जातीय छुवाछुत तथा विभेदको अन्त्य हुन नसक्ने बताउनुभएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री श्रेष्ठले जातीय छुवाछुत र विभेद...