च्याम्पियन्स

च्याम्पियन्स लीगमा हंगेरीको फेरेन्सभरोसमाथि बार्सिलोना विजयी

५ कात्तिक, २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलमा बार्सिलोनाले विजयी शुरुवात गरेको छ । समूह जी अन्तर्गत पहिलो खेलमा बार्सिलोनाले हंगेरीको फेरेन्सभरोसमाथि ५–१ गोलको फराकिलो जित निकालेको हो । घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाको जितमा लियोनल मेस्सी, अंशु फाटी,...

युरोपियन च्याम्पियन्स लीग फुटबलको फाइनल आज

७ भदौ, २०७७ काठमाडौं । युरोपियन च्याम्पियन्स लीग फूटबलको फाइनल खेल आज राति हुँदैछ । यस सिजको च्याम्पियन्स लीगको उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच प्रतिस्पर्धा हुँदैछ । पोर्चुगलको लिस्बनमा हुने फाइनल खेल...

च्याम्पियन्स लीग फुटबल उपाधिका लागि बायर्न म्युनिख र पीएसजीबीच प्रतिस्पर्धा हुने

४ भदौ, २०७७ काठमाडौं । युरोपियन च्याम्पियन्स लीग फूटबलको उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच प्रतिस्पर्धा हुने भएको छ । गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३(० गोलले हराउँदै आज पाँच पटकको...

पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश

३ भदौ, २०७७ काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लीग फुटबलको फाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब आरबी लाइप्जिगमाथि ३-० गोलको नतिजासहित पिएसजी पहिलो पटक च्याम्पियन्स लीगको फाइनलमा पुगेको हो । पोर्चुगलको लिस्बनस्थित स्टाडियो डा...

च्याम्पियन्स लीगको क्वाटरफाइनलमा बार्सिलोना र बायर्न म्युनिख भिड्ने

२५ साउन, २०७७ काठमाडौं । च्याम्पियन्स लीग फुटबलको क्वाटरफाइनलमा स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख भिड्ने भएका छन् । गएराति अन्तिम १६ को दोस्रो लेगमा आआफ्ना खेल जित्दै बार्सिलोना र बायर्नले क्वाटरफाइनल भिडन्त पक्का पारेका हुन् ।...

चेल्सीको च्याम्पियन्स लीग खेल्ने सम्भावना बलियो

३१ असार, २०७७ काठमाडौं । लण्डन क्लब चेल्सीले च्याम्पियन्स लीग खेल्ने सम्भावनालाई बलियो बनाएको छ । इंग्लिस प्रिमियर लीगअन्तर्गत गएराति नर्विच सिटीलाई १–० गोलले पराजित गर्दै चेल्सीको अर्को सिजन च्याम्पियन्स लीग खेल्ने सम्भावना थप बलियो बनेको हो । घरेलु...