चिडियाखाना

कस्तो रह्यो ओलीको चिडियाखाना यात्रा, एउटा गैंडाको एक वर्षको खाना र उपचारको लिए जिम्मा

१९ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैडाको एक बर्षको खाना, उपचार लगायतको पालनपोषणको सम्पूर्ण जिम्मा लिनुभएको छ । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडिया खानाको रजत महोत्सवको अवसरमा आज ललितपुरमा गरेको कार्यक्रमलाई...

मांशाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिदिने गृहमन्त्री थापाको चेतावनी (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ काठमाडौं । गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका सचिवालय सदस्य रामबहादुर थापाले मांशाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जु मा (चिडियाखाना) लगेर बन्द गरिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहले काठमाडौँमा गरेको जनसभालाई सम्बोधन गर्दै...

चिडियाखाना घुम्न अनलाइन टिकट काट्ने बढे

१८ पुस २०७७ काठमाडौं। स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुरमा रहेको सदर चिडियाखानामा अनलाइनबाट टिकट काट्ने अवलाकनकर्ताको सङ्ख्या बढेको छ । पहिलो पटक चिडियाखानाले अवलोकनकर्ताका लागि अनलाइन टिकटको व्यवस्था गरेको थियो । शुरुका दिनमा एक÷दुई जनाले मात्रै...

९ महिनापछि खुलेको चिडियाखाना पहिलाे दिन यस्तो देखियो (भिडियोसहित)

२६ मंसिर, २०७७ काठमाडौं । कोरोनाका कारण चैतदेखि बन्द रहेको चिडियाखाना आज देखि खुलेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै ९ महिनापछि खोलिएको चिडियाखानामा पहिलो दिन कस्तो देखियो त ? हामी पनि त्यहाँ पुगेका छौ– ९ महिनासम्म कोही बाहिरी...

आठ महिनापछि खुल्यो चिडियाखाना, टिकट लिन लाम बस्नु नपर्ने

२५ मंसिर, २०७७ काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न...

आठ महिनापछि सदर चिडियाखाना स्वास्थ्य मापदण्डसहित आजदेखि खुल्दै

२५ मंसिर, २०७७ काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा आजदेखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य...

भोलिदेखि सदर चिडियाखाना खुल्ने

२४ मंसिर, २०७७ काठमाडौं । भोलिदेखि ललितपुरस्थित सदर चिडियाखाना खुल्ने भएको छ । कोरोना संक्रमणको महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेको चिडियाखाना भोलिदेखि खुल्ने भएको हो । सरकारद्वारा लागू स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालनासहित चिडियाखाना खोल्न लागिएको...

कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

९ मंसिर, २०७७ काठमाडौं । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय...

आर्थिक अभावमा देशको एक मात्र चिडियाखाना बन्द हुने अवस्थामा

१८ भदौ, २०७७ काठमाडौं । आर्थिक अभावका कारण देशको एक मात्र चिडियाखाना बन्द हुने अवस्थामा पुगेको छ । सरकारले गत चैत ११ गते देखि लकडाउन गरेपछि आम्दानी रोकिएपछि आर्थिक अभाव भएर चिडियाखाना नै बन्द हुने अवस्थामा पुगेको हो ।...

आकर्षक पार्क र चिडियाखाना आर्थिक अभावमा (भिडियोसहित)

९ साउन, २०७७, बुटवल । सरकारले लकडाउन हटाएपनि बढी चहलपहल हुने क्षेत्र पार्क, उद्यान, फिल्म हल सञ्चालनमा आएका छैनन् । लामो समयको बन्दका कारण रुपन्देहीका पार्क आर्थिक संकटमा पर्न थालेका छन् । करिब ४ महिनाको लकडाउनमा बुटवलको मणिमुकुन्द सेन...