Main News
९ महिनापछि खुलेको चिडियाखाना पहिलाे दिन यस्तो देखियो (भिडियोसहित)
२०७७ मंसिर २६ गते ६:१९

२६ मंसिर, २०७७ काठमाडौं । कोरोनाका कारण चैतदेखि बन्द रहेको चिडियाखाना आज देखि खुलेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै ९ महिनापछि खोलिएको चिडियाखानामा पहिलो दिन कस्तो देखियो त ? हामी पनि त्यहाँ पुगेका छौ–
९ महिनासम्म कोही बाहिरी मानिस नआउँदा यहाँका वन्यजन्तुले के सोच्थे उनीहरुनै जानुन् । तर उनीहरुलाई हेरचाह गर्नेसँग भने मान्छे नदेख्दा वन्यजन्तु न्यास्रिएको अनुभव छ ।
त्यसैले अहिले चिडियाखाना खुलेकोमा वन्यजन्तुको स्याहारसुसारमा खटिएकालाई पनि खुसी लागेको छ ।
प्रतिक्रिया