घिसिङ

जाँदाजाँदै कुलमान घिसिङले भने–मेरो प्रेरणाका स्रोत नेपाली जनता हुन् (भिडियोसहित)

३० भदौ, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङको औपचारिक रुपमा विदाई भएको छ । प्राधिकरणका कर्मचारीले कार्यक्रम गरी घिसिङको विदाई गरेका हुन् । भदौ १८ गते पदावधि सकिएका घिसिङलाई सरकारले पुनः नियुक्त नगरेपछि आज...

विद्युत प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिन नेकपा प्रवक्ताको माग

२९ भदौ, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन माग गर्नुभएको छ । मन्त्रिपरिषद बैठक बस्नु अघि ट्वीटरमार्फत नेकपा प्रवक्ता श्रेष्ठले प्राधिकरणमा घिसिङको आवश्यकता अझै रहेकाले पुननिर्यक्ति...

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको पदावधि आज सकिँदै

२८ भदौ, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल सकिँदैछ । २०७३ भदौ २९ मा प्रबन्ध निर्देशक नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सकेर बिदा हुँदै हुनुहुन्छ । कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणमा नयाँ प्रमुख...

घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा निरन्तरता दिने निर्णय भएको छैनः प्रवक्ता खतिवडा

११ भदौ, २०७७ काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई निरन्तता दिने विषयमा कुनै छलफल नभएको बताएको छ । घिसिङलाई पूनर्नियुक्ति गर्ने विषयमा आम नागरिकले दिएको चासोमा पनि सरकारले नकारात्मक टिप्पणी गरेको छ । मन्त्रिपरिषदको निर्णय...