गुप्तचर

सेनाले आफ्ना गुप्तचर सक्रिय बनाउन लागेको हो ? (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । नेपाली सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य थालेको छ । यो खबरसँगै सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन आफ्ना गुप्तचर सक्रिय बनाउन लाग्यो भन्ने प्रश्न र संशय देखिएको छ...

भारतीय गुप्तचर प्रमुख गोयल र प्रधानमन्त्री ओलीसहित शीर्ष नेतृत्वसँगको भेट रहस्यमय बन्दै

१२ कात्तिक, २०७७ काठमाडौं । गत कात्तिक ५ गते नेपाल आएर ६ गते स्वदेश फर्किएका भारतीय जासुसी संस्था रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ) प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य शीर्ष नेतासँग पनि संवाद गरेको भन्ने कुरा रहस्यमय...

भारतीय गुप्तचर प्रमुख गोयल र प्रधानमन्त्री ओलीको भेटप्रति नागरिक अगुवाको आपत्ति (भिडियोसहित)

८ कात्तिक, २०७७ काठमाडौं । नागरिक अगुवाको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेकोमा आपत्ति जनाएको छ । विज्ञप्ति निकालेर नागरिक समूहले भेटलाई आपत्तिजनक भनेको छ । २३ जना नागरिक अगुवाले आज...

भारतीय गुप्तचर प्रमुख गोयलसँग भेट नगरेको तीन पूर्व प्रधानमन्त्रीको दाबी

७ कात्तिक, २०७७ काठमाडौं । तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता नभएको स्पष्ट पारेका छन् । प्रचण्ड र नेपालको सचिवालयले प्रेस नोट तथा...

भारतीय गुप्तचर र प्रधानमन्त्रीको गोप्य भेटवार्ता, नेकपाकै नेताहरुको आपत्ती (भिडियोसहित)

६ कात्तिक, २०७७ काठमाडौं । नेपाल भारतबीचको सीमा विवादले वार्ताको रुप पनि लिन सकेको छैन । तर सीमा विवाद कायमै रहेको र भारत सरकारले वार्ताका लागि कुनै चासो नदेखाइरहेको बेला भारतीय जासुसी संस्थाका प्रमुख गुपचु नेपाल आएर प्रधानमन्त्रीसहित उच्च...

के गर्दैछन् नेपाल आएका भारतीय गुप्तचर प्रमुख गोयल ?

६ कात्तिक, २०७७ काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुको सट्टा भारतीय गुप्तचर प्रमुखलाई स्वागत गरेको छ । गोयललाई लिन नेपालको अध्यागमन विभागका अधिकारी र सुरक्षाकर्मी विमानमै पुगेका थिए । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख...