
सर्वोच्चको फैसला गणतन्त्रको पक्षमाः अध्यक्ष यादव
११ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी सर्वोच्च अदालतको फैसला संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको बताउनु भएको छ । अध्यक्ष यादवले सर्वोच्चको फैसला संविधानवाद र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको...