खोला

पर्वतमा खोलाले गाडी बगायो, तीन जना बेपत्ता

२३ असार २०७८ पर्वत । जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी...

मेलम्ची खोलामा फेरि पानीको बहाव उच्च तहमा

५ असार २९७८ काठमाडौं । मेलम्ची खोलामा फेरि पानीको बहाव उच्च तहमा पुगेको छ। असार १ गतेजस्तै गरी मेलम्ची खोला उर्लिएको स्थानीय बताएका छन्। मेलम्ची खोलामा काठपातसहसहित लेदाका साथै पानी उच्च तहले बढेको हो । बाढीले हेलम्बु गाउँपालिकाको ग्याल्थुम,...

मुहान सुकेपछि खोलाको दूषित पानी पिउन बाध्य

११ वैशाख २०७८ म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् । तेइस वर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाइ आयोजनाको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको हो । उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले...

खोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

२ वैशाख २०७८ लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा...

यसरी प्रदुषित हुँदै धादिङको थोपल खोला (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ धादिङ । राजधानी काठमाडौंका नदीनाला प्रदुषित भएको सबैलाई जानकारी छ । राजधानीका नदीनाला मात्रै नभएर नयाँ शहर बस्दै गरेका स्थानका नदीनालाले पनि त्यस्तै नियति भोग्नुपर्ने अवस्था आएको छ । यसैको एउटा उदाहरण हो धादिङको थोपल खोला...

पर्साको सर्सिया खोला ढलमा परिणत, स्थानीय सरकार र बासिन्दा उदासिन (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ पर्सा । पर्साको वीरगञ्ज हुँदै बग्ने सरिस्वा खोला धार्मिक महत्वको छ । तर कलकारखाना, स्थानीय सरकार र स्थानीय बासिन्दाका कारण यो खोला ढलमा परिणत भएको छ । खोलाको प्रदुषण रोक्ने प्रशासनको प्रतिबद्धता छ । तर प्रतिबद्धता...

रोकिएन ओरिया खोलामा अवैध उत्खनन

२६ माघ २०७७ पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं १ पिपलाडी बिसनपुर रहेको ओरिया खोलाबाट भारतीय पक्षले एकतर्फीरुपमा अवैध बालुवा उत्खनन गर्नेक्रम रोकिएको छैन । उसले वार्षिक सात करोड मूल्य बराबरको बालुवा लग्ने गरेको बताइएको छ ।...

वगुन खोलामा मापदण्डविपरीत नदी उत्खनन्, प्रशासन मुकदर्शक बनेको आरोप (भिडियोसहित)

पुस २०७७७ कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका र अमृत कन्स्ट्रक्शनबीच भएको सम्झौता अनुसार वडा नम्वर ४ मा पर्ने वगुन खोलाबाट नदीजन्य पदार्थ निकाल्न थालिएको छ । गत मंसिर ५ गते नगरपालिकाले अमृत कन्सट्रक्सनलाई ८५ लाख ५० हजार रुपैयाँमा उत्खननको...

बाजुरामा खोलाले बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता

१६ असोज, २०७७, बाजुरा । बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा नम्वर...

मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतीको मृत्यु

११ असोज, २०७७, मकवानपुर । मकवानपुरमा सामरी खोलाले बगाउँदा आज एक दम्पतीको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उहाँकी ६१ वर्षीया श्रीमती तुलसा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...