
करको मारमा व्यवसायी, उद्योगी व्यवसायीले गरे प्रदेशमा लाग्ने कर खारेजीको माग (भिडियोसहित)
१७ मंसिर, २०७७, काठमाडौं । उद्योगी व्यवसायीले दोहोरो करको मारमा परेको भन्दै प्रदेशमा लाग्ने कर खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीको...