
जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको दायरा बढाउने
११ साउन, २०७७ काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको दायरा बढाउने भएको छ । प्रयोगशालाले अटोमेटिक आरएनए एट्याक्सन मेसिन खरिद गरेसँगै परीक्षणको दायरा बढाउने भएको हो । यो मेसिनले मान्छेको सहयोग बिनानै परीक्षण गर्ने भएकाले परीक्षण छिटो र...