कुटपिट

बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटको छानबिन गर्न समिति गठन

३ असोज, २०७७ काठमाडौं । कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानबिन गर्न नेपाल प्रहरीले समिति बनाएको छ । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना...

राहत लिन बोलाएर प्रहरीद्वारा कुटपिट, राहत लिन आएका गरिब लाठी खाएर रुँदै फर्के घर (भिडियोसहित)

१९ भदौ, २०७७, पर्सा । वीरगञ्जका गरिबलाई राहत लिन जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाएर प्रहरीले कुटपिट गरेको छ । राहत लिन भनेर जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका गरिब लाठी खाएर रुँदै घर फर्केका छन् । प्रशासनले निषेधाज्ञाका कारण मर्कामा...

बोक्सीको आरोपमा कुटपिट र अभद्र व्यवहार, दोषीमाथि कडा कारबाहीको माग (भिडियोसहित)

८ भदौ, २०७७ महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ७ की एकल महिलामाथि बोक्सीको आरोपमा कुटपिट गर्नेविरुद्ध मुद्दा दर्ता गरिएको छ । एकल महिलामाथि छिमेकीले आफन्तलाई बिरामी बनाएको भन्दै कुटपिट गरेका हुन् । गत शुक्रबार महोत्तरीको सम्सी गाउँपालिका...