किरा

रामेछापको फलफूल खेतीमा किरा लाग्ने समस्या, आम्दानी घट्ने चिन्तामा किसान (भिडियोसहित)

१५ कात्तिक, २०७७ रामेछाप । रामेछापमा अमिलो प्रजातिका फलफूल खेतीबाट किसानले राम्रै आम्दानी गर्दै आएका छन् । तर केही वर्षदेखि भने अमिलो प्रजातिका फलफूलमा किरा लाग्ने समस्या देखिएसँगै किसानहरुको आम्दानी घट्ने जोखिम बढेको छ । रामेछाप जुनारका लागि चर्चित...

धानबालीमा किराको प्रकोप, समाधानमा पहल नभएको किसानको गुनासो (भिडियोसहित)

१५ कात्तिक, २०७७ नेपालगञ्ज । नेपालगञ्जका अधिकांश किसानले रैथाने धान श्याम जिरा लगाएका छन् । तर पछिल्लो समय धानबालीमा किरा लाग्न थालेपछि भने किसान चिन्तित भएका छन् । बाँकेका गोब्रेप्रसाद बर्माले वर्षेनी श्याम जिरा धान लगाउँदै आउनु भएको छ...

नेपाल प्रवेश गरेको सलह किरा निष्क्रिय भएको सरकारी दाबी

२४ असार, २०७७ काठमाडौं । प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले नेपाल आएको सलह किरा निष्क्रिय भएको जनाएको छ । गएको तीन दिनदेखि सलहको झुण्ड कतै नदेखिएको, मरेका सलह भेटिएको र निरन्तर पानी परिरहेकोले नेपाल आएका सलह अब सक्रिय...

सलह पछि आयो अर्को नयाँ किरा, हजारौं आँपका बोट सुक्न थाले ! (भिडियोसहित)

२३ असार, २०७७ महोत्तरी । नेपालमा सलह किराको प्रयोग सेलाउन नपाउँदै किराका कारण महोत्तरीमा आँपका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन । बल्वा नगरपालिका र मनरा नगरपालिकाका केही वडा र जिल्लाकै अन्य क्षेत्रमा समेत रहेको हजारौं आँपका बोट...