काम

कामले अत्यावश्यक, व्यवहारमा छैन : ग्यास व्यवसायी

५ जेठ २०७८ गण्डकी । खाना पकाउने एलपी ग्यासमार्फत सर्वसाधारणका भान्छाभान्छामा पुग्ने व्यवसायी तथा कर्मचारी आफूहरू राज्यको प्राथमिकतामा भने नपरेको भन्दै चिन्तित छन् । एलपी ग्यासबिना सर्वसाधारणको चुल्हो नतात्ने भएका कारण पनि हरेक दिन भान्छाभान्छामा पुग्नुपर्ने आफूहरूको जिम्मेवारी तथा...

बन्दले दैनिक काम गरेर खाने जनता यस्तो मारमा (भिडियो रिपोर्टसहित)

२२ माघ २०७७ काठमाडौं । एक दिन काम नहुँदा घरमा चुलो समेत बल्न नसक्ने वर्गलाई बन्द हडतालले धेरै नै समस्या पर्ने गरेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहको आमहड्तालले दैनिक काम गरेर जिविकोपार्जन गर्ने समस्यामा परेका छन् । राजनीतिक दलले...

काम नलाग्ने भयो रु २८ करोडको मल

२१ माघ २०७७ वीरगञ्ज । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ...

छोरालाई पनि घरको काम, यसरी हुन्छ समान व्यवहार

४ माघ २०७७ टीकापुर । कैलाली टीकापुरकी रुपा ओलीका दुई सन्तान छन् । रुपाका छोरा १६ र छोरी १४ वर्षका छन् । उहाँका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्सको शहर दुबइमा हुनुहुन्छ । निजी विद्यालयकी शिक्षिका रुपाले छोराछोरी...

पदयात्रा मजदुरका गुनासो : ‘न काम न माम’

४ पुस २०७७ पोखरा । बन्दाबन्दी खुकुलो भएसँगै बढेको चहलपहलले वर्षौँदेखि पथप्रदर्शक गर्ने पर्यटन मजदुर रमाउन सकेका छैनन् । तीस वर्षदेखि ट्रेकिङ पेशामा आवद्ध शेषकान्त शर्मा अब पहिलेजस्तै पर्यटकको हुललाई हिमाल देखाउँदै नेपालको रहनसहन संस्कृतिको बेलीविस्तार लगाउने दिन कहिले...

नयाँ मन्त्री भन्छन– काम गरेर देखाउँछौं (भिडियोसहित)

२९ असोज, २०७७ काठमाडौं । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको अढाइ महिनापछि बुधवार तीन नयाँ मन्त्रीको इन्ट्री भएको छ । बुधबार नियुक्त अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठले...

काम माग्दै सडकमा उत्रिए यातायात व्यवसायी (भिडियोसहित)

२३ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमण देखिएसँगै बन्द भएका धेरै व्यवसाय मध्येको एक हो यातायात व्यवसाय लकडाउन हटेपछि केही समय छोटा दूरीका गाडी चल्न पाए पनि ग्यारेजमा थन्किएका लामो दुरीका गाडीमा खिया लागेको छ । पछिल्लो समय विदेशबाट...

यसरी भइरहेको छ काम, यस्तो बन्दैछ काष्ठमण्डप (भिडियोसहित)

३१ साउन, २०७७, काठमाडौं । काठमाडौंको काष्ठमण्डपको पुनर्निर्माण ७० प्रतिशत सकिएको छ । कोरोना कहरका कारण गत चैतमा केही दिन काम रोकिए पनि त्यसपछि नियमित काम भइरहेको छ । काष्ठमण्डपको पुनर्निर्माणमा आधुनिक मेसिन र प्रविधि प्रयोग नभइ स्थानीय जनशक्तिको...