
२५ वर्षीया छोरीले गरिन् बाबुका लागि कलेजो दान
२२ चैत २०७७ काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भक्तपुरका ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको छ। ४४ वर्षीय पुरुषलाई उनकै २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका निर्देशक डाक्टर प्रेमराज ज्ञवालीले जानकारी दिनुभयो । केन्द्रमा भएको...