Main News
कलेजो बिग्रिनुको कारण के हो ? कसरी जोगाउने ? (भिडियो कुराकानी)
२०७९ माघ १७ गते २१:२२

१७ माघ २०७९ बाँके । नेपालमा कलेजो प्रत्यारोपण सुरु भएको चार वर्ष पुगिसकेको छ । पछिल्लो समय कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामीको संख्या पनि बढिरहेको छ । कलेजो बिग्रिनुको कारण के हो र कलेजो कसरी जोगाउन सकिन्छ ? यो हेरौं ।
प्रतिक्रिया