
वाणिज्य बैंकको कर्जा लगानीमा सुधार
२५ भदौ, २०७७ काठमाडौं । वाणिज्य बैंकको कर्जा लगानीमा सुधार देखिएको छ । बैंकर्स संघले भदौ लागेयता १९ अर्ब रुपैयाँले कर्जा लगानी बढेको जनाएको हो । साउन मसान्तसम्म २८ अर्ब ७८ अर्ब रुपैयाँ रहेको कर्जा लगानी अहिले २८ खर्ब...