
प्रधानमन्त्री ओलीद्वारा कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र शिलान्यास
१० फागुन २०७७ कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नु भएको छ । पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको शिलान्यास गरिएको हो । २९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको...