ओमान

अमेरिका र ओमानसँगको सिरिजका लागि ३२ खेलाडी छनोट

२३ माघ २०७७ काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।...

विदेशबाट नेपालीको उद्धार: भाडामा पनि कमिशन ! ओमानका नेपाली सस्तो भाडामा आउने

३० जेठ, २०७७ काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले तोकेको भाडा अति महंगो भएको भन्दै ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीलाई स्वदेश फर्काउने भएको छ । ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर अर्थात करिब...

ओमानमा रहेका नेपालीलाई असार १ गते नेपाल ल्याउने तयारी

२८ जेठ, २०७७ काठमाडौं । ओमानबाट प्राथमिकतामा परेका नेपालीलाई लिएर असार १ गते सलाम एअर नेपाल आउने भएको छ । प्राथमिकतामा परेका नेपालीलाई लिएर असार १ गते सलाम एअर नेपाल आउने तय भएको र फर्कने नेपाली आफैंले टिकट काट्नुपर्ने...