एम्बुलेन्स

कोरोनाकालमा एम्बुलेन्स चलाएका बाँकेका चालकले अझै पाएनन् जोखिम भत्ता (भिडियोसहित)

२९ कात्तिक, २०७७ बाँके । सरकारले कोरोना संक्रमितलाई आइसोलनेसनस्थल र अस्पतालमा पुर्‍याउने एम्बुलेन्स चालकलाई प्रति दिन एक हजार ५ सयका दरले जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर बाँकेका एम्बुेन्स चालकले अहिलेसम्म त्यो पाएका छैनन् । कोरोना संक्रमितलाई...

नेपालमै पहिलो पटक पोखरामा रगत संकलन गर्ने एम्बुलेन्स (भिडियोसहित)

१८ असोज, २०७७, कास्की । रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतिपूर्ण बन्दै गएको छ । बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने अवस्था छ । रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन नेपाल...

सिरहा र सुनसरीका दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु

१६ असोज, २०७७, विराटनगर । सिरहा र सुनसरीका दुई जना कोरोना संक्रमित पुरुषको एम्बुलेन्समै मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि विराट मेडिकल कलेजमा लगिएका दुई जनाको शुक्रबार एम्बुलेन्सभित्रै मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरी...

एम्बुलेन्स दुरुपयोग भएको पाइए दर्ता खारेज गर्ने चेतावनी

२८ भदौ, २०७७ काठमाडौं । सरकारले बिरामी बोक्नेबाहेकका काममा प्रयोग भएको पाइएमा एम्बुलेन्सको दर्ता खारेज गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाइए तुरुन्त दर्ता खारेज गर्ने र एम्बुलेन्स सञ्चालन...

एम्बुलेन्स प्रयोग गरेर भतिजी अपहरण गर्ने पक्राउ

२१ भदौ, २०७७ विराटनगर । पैसाका लागि भतिजी अपहरण गर्ने मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ६ दिनपछि बालिकाको पनि सकुशल उद्धार गरेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का २१ वर्षीय सुजन रणपहेलीलाई काठमाण्डौ छिर्ने...

स्याङ्जामा भएको एम्बुलेन्स दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते

१४ भदौ, २०७७, स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अरु दुइ जना घाईते भएका छन् । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स बिहान वालिङ नगरपालिका माझकोटमा दुर्घटना हुँदा चापाकोटका ३५ वर्षीय भानुभक्त गैरे...