ऋणपत्र

आज १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने

१८ फागुन २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो । ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट...

आज १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरिँदै

११ फागुन २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । कूल आठ वर्षे अवधिको सो...

कृषि विकास बैंकद्वारा कृषि ऋणपत्र विक्री शुरु

७ माघ २०७७ काठमाडौं । कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्रको विक्री शुरु गरेको छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेपनि अहिले ६ अर्ब रुपैयाँ बराबरको मात्रै ऋणपत्र...