
एमसीसीबारे छिटो निर्णय गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी
२ माघ २०७७ बुटवल । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा तत्काल निर्णय गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा भएको कार्यक्रममा मन्त्री रायमाझीले एमसीसीलाई अस्वीकार गर्ने भए पनि र स्वीकार गर्ने भए पनि छिटो निर्णय गर्नुपर्ने बताउनुभयो ।...