आवास

युवा क्लब र आमा समूहको पहलमा विपन्नलाई आवास (भिडियोसहित)

२३ कात्तिक, २०७७, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले विपन्न ७५ परिवारका लागि घर बनाउने काम सुरु गरेको छ । प्रतिपरिवार दुई लाख रुपैयाँ बराबरको निर्माण सामग्री नगरपालिकाबाट हस्तान्तरण गरेपछि स्थानीय युवा क्लब र आमा समूह विपन्नका लागि आवास निर्माणमा...

वादी समुदायले आवासका लागि पाए यस्तो पक्की घर (भिडियोसहित)

२२ कात्तिक, २०७७, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट बसाईँसराई गरेर आएका र कञ्चनपुरका विभिन्न क्षेत्रमा बस्दै आएका वादी समुदायले आवासका लागि पक्की घर पाएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ९ र १० मा १०– १० तथा वडा...

सामूहिक आवास कार्यक्रममा अनियमितता, पदाधिकारीले मनलाग्दी गरेको आरोप (भिडियोसहित)

२४ साउन, २०७७ बर्दिया । सामुहिक आवास कार्यक्रम अन्तर्गत बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर २ मा विपन्न सोनाहा समुदायका लागि निर्माण गरिएका घर बनाउँदा अनियमितता भएको पाइएको छ । सामुहिक आवास कार्यक्रमका लागि गठित उपभोक्ता समितिले घर निर्माण गर्दा...