आन्दोलनरत

आन्दोलनरत नेकपाका केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज वाग्लेको शंकास्पद मृत्यु

२२ माघ २०७७ सर्लाही । आन्दोलनरत नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको शंकास्पद मृत्यु भएको छ। गएराति ९ बजे सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको हो। प्रहरीले सवारी दुर्घटनामा वाग्लेको मृत्यु भएको...