आक्रामक

देउवाविरुद्ध असन्तुष्ट पक्ष झनै आक्रामक, माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी

१२ असोज, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध असन्तुष्ट पक्ष थप आक्रामक भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पछिल्ला निर्णय खारेजीको माग गर्दै हस्ताक्षर बुझाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर...