असोज

असोज दोस्रो साता अग्रिम टिकट खुलाइने

१ असोज २०७८ काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०–११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १०–११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ...

असोजसम्म एक करोड ८३ लाख ८२ हजार खोप आउने

१६ साउन २०७८ काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलद्वारा जारी भएको विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन,...

असोजसम्म एक करोड ५ लाख खोप आउने, असोज १५ गतेदेखि तेस्रो लहर सम्भावना

११ साउन २०७८ काठमाडौं । सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज मसान्तसम्म थप एक...

असोज १७ देखि असोज १७ सम्मको नेकपा : वाचा बिर्सिँदै (भिडियोसहित)

१७ असोज, २०७७, काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले तीन वर्षअघि आजकै दिन गठनबन्धन गर्दै चुनावमा होमिएका थिए । चुनावी गठबन्धन घोषणा गर्दा पार्टी एकता गर्ने, चुनाव जितेर सरकार बनाउने अनि जनताका लागि काम गर्ने समाजवादको आधार...

असोज १५ गतेदेखि दशैँं–तिहार लक्षित शुपथ मूल्य पसल सञ्चालन हुने

१२ असोज, २०७७ काठमाडौं । सरकारले असोज १५ गतेदेखि दशैँं-तिहार लक्षित शुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी बिहीबारदेखि सुपथ मूल्य पसल चलाउने भएका हुन् ।...

असोज ५ गतेदेखि सार्वजनिक यातायात र आन्तरिक हवाई सेवा खुल्ला गर्ने निर्णय

३० भदौ, २०७७ काठमाडौं । सरकारले असोज ५ गतेदेखि सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको भूमि व्यवस्था,...

असोज १ गतेदेखि अन्तर जिल्ला यातायात सञ्चालन गर्न दिन माग

२६ भदौ, २०७७ काठमाडौं । यातायात व्यवसायी र मजदुर नेताले असोज १ गतदेखि गाडी चलाउन पाउनुपर्ने माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले असोज १ गतेदेखि अन्तरजिल्ला यातायात खुला गर्नुपर्ने, उपत्यकामा १६...

असोज १५ देखि आन्तरिक हवाई उडान खोल्ने तयारी

२५ भदौ, २०७७ काठमाडौं । सरकारले ढिलोमा असोज १५ देखि आन्तरिक उडान खुल्ने संकेत गरेको छ । आर्थिक पत्रकार समाजले आयोजना गरेको भर्चुअल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ढिलोमा असोज १५ देखि आन्तरिक उडान खुल्ने...

असोज १ गतेदेखि लामो दूरीको यातायात सञ्चालनको तयारी, रोक लगाए सरकारलाई बुझाइने

२५ भदौ, २०७७ काठमाडौं । यातायात मजदुर सङ्गठन र नेपाल यातायात राष्ट्रिय महासङ्घले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारीसाधान सञ्चालन गर्ने भएका छन् । व्यवसायीले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले रोके पनि आफूहरूले गाडी चलाउने...

असोज १५ गतेभित्र परीक्षा सक्नेगरी कक्षा १२ को परीक्षाको तयारी

८ साउन, २०७७, काठमाडौं । लकडाउन अन्त्य भएसँगै शैक्षिक, व्यावसायिक लगायतका क्षेत्रमा सामान्य गतिविधि सुरु हुन थालेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालनको अनुमति दिएसँगै...