अपमान

प्रम ओलीले अरुको अपमान किन गर्छन् ? श्याम श्रेष्ठको विश्लेषण (भिडियोसहित)

१२ माघ २०७७ काठमाडौं । संसद विघटन गरेपछि चौतर्फी आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फरक विचार राख्नेहरुप्रति अमर्यादित र अराजनीतिक टिप्पणी गरिरहनु भएको छ । प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्ति पदीय मर्यादा र लोकतान्त्रिक पद्धतिको न्यूनतम मान्यताभन्दा बाहिरको भएको...

अरुलाई होच्याउने र अपमान गर्ने प्रधानमन्त्री ओलीको संस्थागत प्रतिवाद, माफी माग्न बारको माग

११ माघ २०७७ काठमाडौं । अरुलाई होच्याएर बोल्ने र अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको संस्थागत रुपमै प्रतिवाद हुन थालेको छ । आफू र आफ्ना समर्थकबाहेक सबैलाई गलत देखेर खिसीट्यूरी गर्ने प्रधानमन्त्री ओलीको व्यवहारको विरोधसहित कानूनी उपचारको समेत खोजी...

प्रधानमन्त्री निवास बालुवाटारमा संचारकर्मीमाथि अपमानपूर्ण व्यवहार (भिडियोसहित)

१६ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट रिपोर्टिङमा असहज वातावरण बनाएकोमा पत्रकारले आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाको सचिवालय बैठकको खबर संकलनका लागि गएका पत्रकारलाई बालुवाटारका सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै प्रवेशमा रोक लगाएर सडकमै राखेपछि पत्रकारले आक्रोश...