
बजार अनुगमनमा भेटिए म्याद सकिएका सामान (भिडियोसहित)
२१ असोज, २०७७ काठमाडौं । दशैं–तिहार लगायतका चाडबाड नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई बढाएको छ । चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामान विक्री र कालोबजारी हुन सक्ने भन्दै महानगरले अनुगमन बढाएको हो । तर महानगरले नामको मात्र अनुगमन गर्ने...