अध्ययन

कोरोना पुष्टि भएका ४० प्रतिशत मानिसमा दीर्घकालिन असर : अध्ययन

५ माघ २०७८ न्युयोर्क । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका ४० प्रतिशत मानिसमा दीर्घकालिन असर देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको मिशिगन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनलाई विश्लेषण गरेर यो निश्कर्ष निकालेको अन्तर्राष्ट्रिय संचार माध्यमले...

भूकम्पपछिको कुमारी घर : प्राविधिक अध्ययन गरेको ६ वर्ष बित्यो, भवन अझै टेकोका भरमा

१७ पुस २०७८ काठमाडौं । विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घरमा साढे छ वर्षअघिको भूकम्पले क्षति पु-यायो । भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गर्नुभयो । पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर...

परराष्ट्र नीति अध्ययन गर्न संसदीय उपसमिति गठन

१६ पुस २०७८ काठमाडौं । प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध समितिले मुलुकको समग्र परराष्ट्र नीतिको अवस्थाको अध्ययनसहितको प्रतिवेदन तयार गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले मुलुकको परराष्ट्र नीतिका सम्बन्धमा हालसम्म प्रस्तुत प्रतिवेदन, कार्यान्वयन अवस्था र सुधार...

अघि बढ्यो काठमाडौँ–रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन

२८ मंसिर २०७८ काठमाडौं । तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौँ–रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ । डेढमहिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले विस्तृत परियोजना प्रतिबेदन अघि बढेको रेल विभागले जनाएको छ ।...

एमसीसी नेपालको हितमा छ, विरोध गर्नेहरूले सम्झौता अध्ययन नै गरेका छैनन्ः उपाध्यक्ष डा. विश्व पौडेल (भिडियो कुराकानीसहित)

१० कात्तिक २०७८ काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले एमसीसी नेपालको हितमा रहेको बताउनु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा उपाध्यक्ष पौडेलले एमसीसी राष्ट्रघाती भनेर विरोध गर्नेहरूले सम्झौता अध्ययन नै नगरेको बताउनुभयो । उपाध्यक्ष...

बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन

८ कात्तिक २०७८ काठमाडौं । सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका...

टीका लगाएर विद्यार्थी नेता बनेकाहरुबाट के आशा गर्ने ? (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ काठमाडौं । नेपालका विद्यार्थी संगठनहरुले शैक्षिक मुद्दा उठाउन छाडिसकेको वर्षौ भइसकेको छ । पार्टी नेतृत्वको झोला बोक्ने र गुणगान गाएकै भरमा टीका लगाएर सजिलै विद्यार्थी नेता हुन पाउने भएपछि विद्यार्थी नेताका लागि अध्ययन गरेर ज्ञान आर्जन...

कोरोनाबाट जोगिन अपनाइने तरिकाले खुट्टामा नकारात्मक प्रभाव : अध्ययन

२३ असोज २०७८ न्युयोर्क । कोरोना भाइरसको सङ्क्रमणसँग लड्न अपनाइने तरिकाले मानिसको खुट्टामा नकारात्मक प्रभाव परेको अध्ययनमा दाबी गरिएको छ । हालै सार्वजनि गरिएको एक अध्ययन अनुसार कोरोना सङ्क्रमणको जोखिमबाट जोगिनका लागि अपनाइने तरिकाका कारण सङ्क्रमित व्यक्तिको खुट्टाको औंलामा...

त्रिविमा भ्रष्टाचार निवारण’ अध्ययन–अध्यापन शुरु (भिडियो रिपोर्टसहित)

१९ असोज २०७८ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पहिलो पटक स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ अध्ययन–अध्यापन शुरु गरेको छ । यो त्रिविको मानविकी तथा सामाजिकशास्त्र अन्तर्गत आफ्नै लागतमा सञ्चालित कार्यक्रम हो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाको अध्ययनले नेपालमा...

चीनसँग हुम्लाको नाम्खामा सीमा समस्या रहेको अध्ययन समितिको ठहर

११ असोज २०७८ काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकास्थित चीनसँगको सीमा क्षेत्रमा समस्या रहेको निश्कर्षसहित अध्ययन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक सहसचिव जयनारायण आचार्यले गृहमन्त्री बालकृष्ण खाँणलाई हिजो प्रतिवेदन बुझाउनुभएको हो । समितिले सीमामा समस्या रहेकाले दुई...