
बी डिभिजन लीग : सातदोबाटो विजयी, खुमलटार ३–२ गोल अन्तरले पराजित
१४ फागुन २०७७ काठमाडौं । खुमलटार युथ क्लबलाई हराउँदै सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लीगको शीर्षस्थान कायम राखेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा सातदोबाटोले खुमलटारलाई ३–२ गोलले हरायो । सातदोबाटोको जितमा दोर्जे...