अन्तर्वार्ता
आफूमाथि प्रहरीले अमानवीय व्यवहार गरेको रुवीको आरोप (भिडियो कुराकानीसहित)
२०७८ कार्तिक २ गते २०:२१

२ कात्तिक २०७८ काठमाडौं । बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण गरी हत्या भएको भन्दै अनुसन्धानको माग गरी नेपालगन्जबाट २० दिन पैदल हिँडेर काठमाडौं आएको टोलीको नेतृत्व गरेकी रुवी खानलाई प्रहरीले गत महिना धर्नास्थल माइतीघरबाटै पक्रेको थियो ।
प्रहरीले पक्रेपछि आफूमाथि अमानवीय व्यवहार गरेको र विभिन्न धम्की दिएको आरोप लगाउनुभयो ।
प्रतिक्रिया