खेलकूद

नेपालमा विश्वकप रौनकको अमेरिकी कार्यवाहक राजदूतले प्रशंसा

हिमालय टिभी
२०८३ असार २ गते २०:१०
नेपालमा विश्वकप रौनकको अमेरिकी कार्यवाहक राजदूतले प्रशंसा

काठमाडौं नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले विश्वकप फुटबल महत्वपूर्ण उत्सव भएको बताउनुभएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले आयोजना गरेको सामुहिक अवलोकन कार्यक्रममा कार्यवाहक राजदुत स्कट अर्बमले विश्वकपको नेपालमा देखिएको रौनकको प्रशंसा गर्नुभयो ।

जारी विश्वकपमा अमेरिकाको खेल भएको दिनलाई विशेष कार्यक्रम गरी मनाइने दूतावासले जानकारी दिएको छ ।

फिफा विश्वकप २०२६ पहिलोपटक संयुक्त रूपमा तीन राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको आयोजनामा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *