Main News
तिहारलाई मखमली फूल : गुण्डुका किसानलाई भ्याईनभ्याई (भिडियो रिपोर्टसहित)
२०८० कार्तिक २१ गते १६:११

२१ कात्तिक २०८० काठमाडौं । भाइटीकामा मखमली फूलको मालाको विशेष महत्व छ । मखमली जस्तै दिदीबहिनी र दाजुभाईप्रतिको माया नओइलाओस् भन्दै मखमलीको माला लगाइदिने चलन छ । दिदीबहिनी र दाजुभाईको मायाको प्रतिक, मखमलीको माला, तयार पार्न भक्तपुरको गुण्डुका फूल उत्पादक किसानलाई भ्याईनभ्याई छ ।
प्रतिक्रिया