Main News

तिहारलाई लक्षित गरी तिहार फ्लोरा एक्सपो सुरु (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १४ गते २०:३७
तिहारलाई लक्षित गरी तिहार फ्लोरा एक्सपो सुरु (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०८० काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिदै छ । तिहारलाई लक्षित गरी नर्सरी व्यवसायी संघले तिहार फ्लोरा एक्सपो सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन शुरु एक्स्पो कार्तिक १८ गतेसम्म चल्नेछ ।
फ्लोरा एक्स्पोमा ६१ नर्सरी सहभागी छन् । एक्स्पो ३० हजार जनाले अवलोकन गर्ने र ५० लाख बराबरको कारोबार हुने अनुमान आयोजकको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *