Main News

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप कसले लगाउने कसले नलगाउने ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १९ गते २०:३२
पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप कसले लगाउने कसले नलगाउने ?(भिडियो रिपोर्टसहित)

१९ असोज २०८० काठमाडौं । विश्व स्वास्थ्य संगठनको सन् २०२० को अध्ययन अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरकै कारण दिनमा ६ जनाको मृत्यु हुन्छ ।

यो मृत्युदरलाई घटाउन र क्यान्सरको उन्मुलन गर्न सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान चलाइरहेको छ । यो खोप किशोरीहरुलाई मात्रै दिन मिल्ने हो ? विवाहित महिलाले यो खोप लगाउन मिल्छ कि मिल्दैन ? यसबारे हामीले क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीलाई सोधेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *