Main News
लुभुको ग्यास गइरहेको छ खेर (भिडियो रिपोर्टसहित)
२०८० भदौ १८ गते २०:५९
१८ भदौ २०८० काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८, लुभुस्थित मातप टोलको खाली जग्गामा २४ सै घण्टा ग्यास निस्किरहन्छ । ४० वर्षदेखि निस्किरहेको यही ग्यासबाट वरपरका बासिन्दाले खाना पकाउने, पानी तताउने गर्छन्। यसरी निस्किएको ग्यास स्थानीले प्रयोग नगरेको समयमा भने खेर जाने गरेको छ ।
प्रतिक्रिया