Main News
गजुरीमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध ,खुलाउने प्रयास जारी
२०८० साउन २८ गते १८:२६

१८ साउन २०८० धादिङ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङ गजुरी नजिकै पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको छ ।
अवरुद्ध बनेको राजमार्ग सुचारु गर्न पहिरो पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ । निर्माणाधीन सडकमा जताततै पहिरो काट्ने काम भैरहेकाले पनि सामान्य वर्षामा पनि राजमार्ग अवरुद्ध हुने गरेको छ ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौ प्रवेश गर्ने र बाहिरिने सवारीसाधन जाममा बस्नु परेको छ ।
प्रतिक्रिया