Main News

कोशी प्रदेशका मुख्यमन्त्री थापासँगकाे हेराै याे कुराकानी (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० साउन २६ गते २०:५३
कोशी प्रदेशका मुख्यमन्त्री थापासँगकाे हेराै याे कुराकानी  (भिडियो कुराकानी)

२६ साउन २०८० विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार बनेको १० दिन भयो । बहुमत सिद्ध गर्दै गठबन्धनका तर्फबाट काँग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री हुनुहुन्छ । सरकार बनेपछि प्रदेशसभा भने बस्न सकेको छैन ।

राजनीतिक दाउपेचका कारण प्रदेशसभा बस्नै पाएको छैन । विश्वासको मत लिने यथेष्ट आधार तय नभएसम्म बैठक बोलाउने प्रदेश सरकारको योजना पनि देखिँदैन ।

बैठक नबस्दा तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गरेको छैन । यही सेरोफेरोमा रहेर सहकर्मी ध्रुब भट्टराईले मुख्यमन्त्री थापासँग कुराकानी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *