Main News

देशभरको मौसम तथा बाढी पहिरोको जोखिमबारे मौसमविद्सँगको कुराकानी (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० असार ३० गते १६:३८
देशभरको मौसम तथा बाढी पहिरोको जोखिमबारे मौसमविद्सँगको कुराकानी (भिडियो कुराकानी)

३० असार २०८० काठमाडौं । मनसुनी न्यून चापीय रेखाको प्रभावले गर्दा देशको अधिकांश स्थानमा वर्षा भएको छ भने जलाधार क्षेत्रमा पानीको सतहले खतराको तह पार गरेको छ ।

हाल मौसमी प्रभाव कोशी, मधेश प्रदेश हुँदै देशका पश्चिमी क्षेत्रमा सरेको छ । आज हामी मनसूनी न्यून चापीय रेखाको प्रभावको जानकारी लिन जल तथा मौसम पूर्वानुमान महाशाखा पुगेका थियौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *