Main News

अहिलेको युगमा आयुर्वेदको उपादेयता के छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १८ गते २१:०६
अहिलेको युगमा आयुर्वेदको उपादेयता के छ ? (भिडियो रिपोर्टसहित)

१८ असार २०८० काठमाडौं । आयुर्वेदले मान्छेको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक शिक्षामा विशेष जोड दिने आयूर्वेद चिकित्सकहरु बताउछन् । एलोप्याथीको जमाना आइसक्दा पनि आयूर्वेदको महत्व र उपयोगिता अहिलेसम्म पनि कायमै छ ।

कतिपयले उपचारका लागि आयुर्वेद चिकित्सा पद्धति नै प्रयोग गर्ने गरेका छन् । सरकारले समेत आयुर्वेदलाई विशेष महत्वका दिएको छ । के आयुर्वेदले सबै रोग निको पार्न सक्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *