Main News
वर्षाको समयमा आउने स्वास्थ्यसम्बन्धी विपद्बाट कसरी जोगिने ? (भिडियो कुराकानी)
२०८० असार १७ गते २०:५१
१७ असार २०८० काठमाडौं । बाढी, पहिरो, विभिन्न किटजन्य प्रकोपका कारण मनसुनमा स्वास्थ्यसम्बन्धी विपद्को सामना गर्नुपर्ने हुन्छ । पूर्वतयारी र जानकारी नहुँदा विपद्का कारण समस्यै समस्या झेल्नुपर्ने अवस्था पनि छ । मनसुनमा हुने स्वास्थ्यजन्य विपद् के के हुन् ? यो समयमा के गर्ने ?
प्रतिक्रिया