Main News

नेपालमा देखियाे मंंकीपक्स, जोगिने कसरी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार ३ गते २१:०३
नेपालमा देखियाे मंंकीपक्स, जोगिने कसरी ? (भिडियो रिपोर्टसहित)

३ असार २०८० काठमाडौं । नेपाल आएकी एक विदेशी महिलालाई मंंकीपक्स भाइरसबाट हुने एम्पक्स संक्रमण देखिएसँगै सरकारले सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा र संक्रमित जनावरबाट मानिसमा सर्ने एम्पक्स विश्वका १ सय ११ देशमा फैलिसकेको छ । एम्पक्स कस्तो रोग हो र, कसरी बच्न सकिन्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *