Main News

पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप (भिडियो रिपोर्टसहित)

२०८० जेठ १४ गते २०:३३
पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप (भिडियो रिपोर्टसहित)

१४ जेठ २०८० काठमाडौं । पाठेघरको मुखको क्यान्सरका कारण विश्वमा वर्षेनी दुई लाखभन्दा बढी महिलाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।

नेपालमा पनि पाठेघरको मुखको क्यान्सरका कारण महिलाले ज्यान गुमाइरहेको अवस्था छ । यही कुरालाई मध्यनजर गर्दै सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप ल्याउने तयारी गरिरहेको छ । चीनबाट ल्याउन लागिएको २० हजार भायल खोप असारसम्म नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ । यो खोप कत्तिको प्रभावकारी छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *