Main News

मेयर बालेनको आह्वान नागरिकको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २ गते २१:०८
मेयर बालेनको आह्वान नागरिकको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

२ जेठ २०८० काठमाडौं । भ्रष्टाचार र अनियमितताका प्रकरणहरु छानबिन हुनुपर्ने आवाज उठेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरभित्र कसैले पनि घुस मागे वा काममा अड्चन पैदा गरे आफूलाई सिधा सम्पर्क गर्न सूचना जारी गर्नुभयो ।

सामाजिक सञ्जाल मार्फत मेयर शाहले गरेको आह्वानप्रति नागरिक कत्तिको विश्वस्त छन् त हामीले केही सेवाग्राहीलाई सोधेका छौं । मेयर शाहको यो आह्वान महानगरले थालेको कल सेन्टर जस्तै प्रभावहिन त हुँदैन शंकाको लाभ कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *